बाजुरामा फेरी गयो ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प

धनगढीः बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर फेरी ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि पनि बाजुरामा लगातार भूकम्प गइरहेको छ। आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ।

Galaxy

यसअघि बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार