प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा आज बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीचको भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।

Galaxy

यसअघि गएको शुक्रबार प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीसँग पनि सिंहदरबारमा भेट गरेका थिए। प्रधानमन्त्रीले टिआरसी विद्येयकदेखि संवैधानिक परिषद्का बैठकसम्मका लागि सत्तापक्ष र प्रतिपक्षको एकमत बनाउन पछिल्लो समयमा लागिपरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार