आईपीएल: चेन्नईले हैदराबादलाई सात विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्‍यो ।

६ म्याच खेलिसकेको चेन्नईको चार जितसँगै आठ अंक भएको छ । अंक तालिकामा चेन्नई तेस्रो स्थानमा छ ।

Dengue

चेन्नईका लागि ओपनिङ गर्दै आएका ऋतुराज गायकवाड र डेभन कनवेले शानदार सुरुवात गरे । दुवै ओपनर ब्याटरले ११ ओभरमा ८७ रन जोडेर टिमलाई लक्ष्यतर्फ अग्रसर गराए ।

चेन्नई सुपरकिंग्सविरुद्ध सनराइजर्स हैदराबादको टिमले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार