बैतडीमा एक बालिका मृत फेला

बैतडीः बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छिन्।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर–४ बाट सोमबार हराइरहेकी रमेश चन्दकी ७ वर्षीया छोरी ललिता चन्द आज बिहान ७ः३५ बजे मङराउ खोलामा मृत अवस्थामा फेला परेकी हुन्।

उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार