एनएनबी बैंकद्धारा धनगढीमा हेरिटेज वाक

धनगढी । एनएनबी बैंकका विभिन्न शाखाले विश्वसम्पदा दिवसको अवसरमा सरसफाई तथा विभिन्न सचेतना कार्यक्रम गरेको छ ।

शनिवार एनएनबी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख श्याम अधिकारीको नेतृत्वमा विश्वसम्पदा दिवसको अवसर पारेर धनगढी बजार र शिवपुरी धाम लगाएतका मन्दिरहरुमा सरसफाई तथा डस्टविन वितरण गरेको छ । सम्पदा संरक्षणका लागी सचेतनामुलक पम्लेट सहित सम्पदा पदयात्रा (हेरिटेज वाक) गरिएको एनएनबी धनगढी शाखाको कार्यालय प्रमुख अमन जोशीले बताए ।

Dengue

सुदूरपश्चिम प्रदेश प्रमुख अधिकारीको नेतृत्वमा विभिन्न शाखाहरुका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा धनगढी बजार क्षेत्र तथा शिवपुरी धाम लगाएतका मन्दिरमा सरसफाई र डस्टविन वितरण गरिएको हो ।’ उनले भने ‘यस्तै विश्व सम्पदाको संरक्षणका लागी विभिन्न सचेतनामुलक ब्यानर,पम्लेट सहित सम्पदा पदयात्रा (हेरिटेज वाक) समेत गरका छौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार