हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान गर्न बोलाए

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान गर्न निमन्त्रणा दिएका छन् ।

मंगलबार राष्ट्रपति कार्यालय, शितलनिवास र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारलाई पत्र लेख्दै मेयर साम्पाङले श्रमदान गर्न निमन्त्रणा गरेका हुन् ।

Dengue

दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।’– निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार