कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको हो । गाउँपालिका ६ को कार्यालय नजिकै दुर्घटना जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा परी चालक पुष्कर सिजालीको घटनास्थल मै मृत्यु भएको प्रहरीले बताएको छ । मृतक चालक सोही गाउँपालिका -३ नम्बर वडामा स्थाई बसोबास गर्दै आएका हुन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार