नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै,

काठमाडौं,नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्।

सांसद गंगाराम चौधरीले अध्यक्ष श्रेष्ठलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय भएको जानकारी दिए। श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएकी हुन्।

प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने तयारी गरेका छन्। प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार