डा. प्रकाश शरण महत अर्थमन्त्री हुने निश्चित

काठमाडौं ,डा. प्रकाश शरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा। महतलाई पठाउने निर्णय गरेको हो ।

कांग्रेस स्रोतका अनुसार भोली (बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ ।

Dengue

८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार