काठमाडौं ,डा. प्रकाश शरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा। महतलाई पठाउने निर्णय गरेको हो ।
कांग्रेस स्रोतका अनुसार भोली (बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ ।
८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।
प्रतिक्रिया दिनुहोस्