‘अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ?’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद् ज्ञानेन्द्र शाहीले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ? भन्दै प्रश्न उठाका छन् । उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनुपर्ने बताएका हुन्उ । उनले लेखेका छन्, ‘अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु नै विधिको शासन र प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्नु हो। त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो।’

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता गरिएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार