राजेन्द्र लिङदेनको आक्रोश : ‘संविधान आवश्यकता अनुसार फेरिन्छ र च्यातिन्छ पनि’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आवश्यकता अनुसार संविधान फेरिने र फ्याकिने बताएका छन् । उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नभएको र संविधान आवश्यकता अुनसार फेरिने र च्यातिने बताएका हुन् । ‘संविधान गीता, बाईबल, कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि,’ उनले भनेका छन्,‘दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्नेहो तर उल्टो भईरहेको छ ।’

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार