लुम्बिनि प्रदेश सरकारमा जसपा सहभागि, सांसद अहिर बने कृषि मन्त्री

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।

मन्त्री अहिरले भोलि सोमबार ११ बजे बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन् ।लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार