झानै पस्या उन दिन …

क्या राम्री गोकुल्या मेला, जिलेबिका फेरा
उन दिन चक्कर लाउथ्या, एयरपोर्टका सेरा ।

सौकाका उनिका कम्बल,जुमलिका घोडा
थाक्याको मसुस झुक्दो,खुट्टा हुन्थ्या फोडा ।

Dengue

चर्का घुम्दो फिरिफिरि मन घुम्दो फनफनी
उन दिन हराउन लाग्या,दिनबार गनिगनी ।

हप्ता दुइ पहिल्यै आउथ्या,मधुरासका देशी
आलोपालो मिलाइ घरका, सबै झर्थ्या बेशी ।

मार्मालिका सुप्पा माेट्टा, रित्तिदा चार दिनमा
कत्तेइत घोचपेच लाग्दो,भिडको छिनछिनमा ।

मेला भनि लोभलाभमा, पैसा जोगाइ राख्थ्या
मेलाको चिनानो भनि, चिनो लगाइ राख्थ्या ।

सानैनका पारा बेन्ना, स्वच्छ तामका ताउला
गैग्यो प्रथा गैग्यो चलन, उन दिन नआउला ।

यै महिनाका ६ बठे चल्या पुण्य भुमि गोकुलेश्वर शिवरात्री मेलाको सब्बैकि निम्तो छ !!

विष्णु जोशी “अँठाेला”
शैल्यशिखर न. पा ०७ दार्चुला
उनी हाल शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार