सरकारले आज घोषणा गरेको सार्वजनिक विदाको चर्काे आलोचना, यस्तो छ प्रतिक्रिया

काठमाडौं – माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाबारे चर्को आलोचना भइरहेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा विदाको निर्णय भएको हो । बैठकमा कुनै पनि मन्त्रालयले सार्वजनिक विदाबारे लिखित प्रस्ताव गरेका थिएनन् ।

१ फागुन २०५२ मा तत्कालिन नेकपा –माओवादी)ले जनयुद्धको नाममा सशस्त्र संघर्षको शुरुवात गरेको थियो । २०६२/६३ को जनआन्दोलनपछि माओवादी सशस्त्र युद्ध त्यागेर शान्ति प्रक्रियामा आएको हो । त्यही सशस्त्र लडाइँ सुरु गरेको दिनको सम्झनामा माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्धको दिवसको रुपमा मनाउँदै आएको छ ।

Dengue

मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले फागुन १ गते सार्वजनिक विदा घोषणाको विरोध गरेका थिए ।

बिदाबारे नेताहरुको प्रतिक्रिया ….

राप्रपा नेपालका अध्यक्ष कमल थापा लेख्नुहुन्छ 

कांग्रेस सांसद रामहरि खतिवडा लेख्नुहुन्छ 

एमाले सांसद  योगेश भट्टराई लेख्नुहुन्छ

संविधान विद् भिमार्जुन आचार्य लेख्नुहुन्छ

अधिवक्ता बुद्धि कार्की लेख्नुहुन्छ

कांग्रेस नेता मिनेन्द्र रिजाल लेख्नुहुन्छ

 

नेकपा एमाले महासचिव शंकर पोखरेल लेख्नुहुन्छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार