कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ

कैलाली – कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो। गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए। प्रहरीका अनुसार शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार