डा. भुसालले भने – डा. तोसिमा कार्कीलाई स्वास्थमन्त्री बनाउन दाबाब दिऊँ

काठमाडौँ – डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीलाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने बताएका छन् । डा. भुसालले डा. कार्कीलाई स्वास्थ्य मन्त्री बनाउन सबैले आ–आफ्नो ठाउँबाट दबाब दिन समेत आग्रह गरेका छन् । डा. कार्की ललितपुर–३ बाट तत्कालिन उर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । डा. भुसालले भने रुपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेको थियो ।

 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार