धनगढी जुनियर जेसीज वर्ष २०२३ को लागि अध्यक्षमा चेतन पाण्डेय चयन

Call24News

कैलाली – धनगढी जुनियर जेसीजको ७ औं अधिबेशन बाट वर्ष २०२३ को लागि अध्यक्षमा जु जेसी चेतन पाण्डेय चयन भएका छन ।

मंगलबार सम्पन्न अधिबेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारीणी उपाध्यक्षमा जु जेसी चिरञ्जीवी भण्डारी र जु जेसी अमित ठगुन्ना उपाध्यक्षमा जु जेसी दिपेन्द्र जोशी, जु जेसी सागर रोकाया, जु जेसी निसान्त बम र जु जेसी सुपृया निरौला निर्बिरोध चयन भएका हुन । मनोनीत पदाधिकारीमा कानुनी सल्लाहकार जु जेसी शुभम पनेरु, महासचिव जु जेसी असारिका शर्मा घिमिरे र कोषाध्यक्षमा जु जेसी कविता विष्ट चयन भएका हुन । होटल इमेजमा सम्पन्न साधारण सभा वर्ष २०२२ का अध्यक्ष जु जेसी निराजन राज जोशिको अध्यक्षता गरेका थिए ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार