डोटीबाट निर्मला साउद बनिन् प्रदेशसभा सदस्य

काठमाडौँ – डोटीबाट निर्मला साउद प्रदेशसभा सदस्यमा चयन भएकी छिन् । नेकपा एमाललेले समानुपातिक प्रणालीबाट साउदलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । साउद २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट डाटीको पूर्वीचौकी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिकामा ५ वर्ष कुशलतापूर्वक विताएपछि साउद प्रदेशसभा सदस्यमा चयन भएकी हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार