पाँच वर्षअघि कर्णालीमा ६ सांसद जितेको एमाले यसपटक शून्य !, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौँ – कर्णाली प्रदेशका १२ वटै प्रतिनिधि सभा क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम आउँदा नेकपा (एमाले) ले यो प्रदेशभरिबाट प्रतिनिधि सभा जित हात पार्न सकेन्।

पाँच वर्षअघि सुर्खेतका २, दैलेखका २ सहित डोल्पा, मुगुबाट प्रतिनिधि सभा सदस्य जितेको एमाले यसपालि फेरिएको गठबन्धन र पार्टी विभाजनले शून्यमा खुम्चिएको हो।

Galaxy

हेर्नुस् कर्णालीमा कहाँ कसले जिते

सल्यान- प्रकाश ज्वाला (एकीकृत समाजवादी)

सुर्खेत १- पूर्णबहादुर खड्का (कांग्रेस)

सुर्खेत २- हृदयराम थानी (कांग्रेस)

रूकुम पश्चिम- जनार्दन शर्मा (माओवादी)

जाजरकोट- शक्तिबहादुर बस्नेत (माओवादी)

दैलेख १- अम्मरबहादुर थापा ( एकीकृत समाजवादी)

दैलेख २- दिक्पालकुमार शाह (कांग्रेस)

कालीकोट- महेन्द्रबहादुर शाही (माओवादी)

जुम्ला- ज्ञानेन्द्र शाही (राप्रपा)

हुम्ला- छिरिङ डम्डुल लामा (माओवादी)

मुगु- ऐनबहादुर शाही (कांग्रेस)

डोल्पा- धनबहादुर बुढा (एकीकृत समाजवादी)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार