एमाले अध्यक्ष ओलीले प्रचण्डलाई फोन गरेर भने- ‘मिलेर अगाडी बढौँ ‘

फाइल तस्विर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई ओलीको फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली र अध्यक्ष प्रचण्डले एक आपसमा बधाई साटासाट गरेका छन् । कुराकानीमा एमाले अध्यक्ष ओलीले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गरेको बताइएको छ ।  जवाफमा प्रचण्डले सबै नतिजा आएपछि मात्रै कुरा गर्ने बताएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार