दार्चुला अपडेट : एमालेका गणेशसिँह ठगुन्ना अग्र स्थानमा, कांग्रेसका बडू २४८ मतले पछि

काठमाडाैँ – प्रतिनिधि सभा सदस्य तर्फ दार्चुलामा नेकपा एमालेका गणेशसिँह ठगुन्ना झिनो मतान्तरले अग्र स्थानमा देखिएका छन् । उनलाई नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले पछ्याइरहेका छन् । ठगुन्ना भन्दा बडू २४८ मतले पछि परेका छन् ।

एमालेका ठगुन्नाले १० हजार ७०७ मत पाइरहदा कांग्रेसका बडूले १० हजार ४५९ मत पाएका छन् ।

Dengue

ब्याँस गाउँपालिका, अपीहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका क्षेत्रको मत गणना भइसकेको छ भने अहिले दुहूँ गाउँपालिकाको मतगणना भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार