गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जिप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सई कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार