उदयपुर–२ मा एमालेका रायमाझी निर्वाचित

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले एमालेका रायमाझी निर्वाचित भएको जानकारी दिए ।

अधिकृत भण्डारीका अनुसार रायमाझीले १५ हजार २५१ मत ल्याउँदै निर्वाचित भएको बताए । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत मात्रै पाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार