दार्चुलामा काँग्रेसका बडूलाई ४४२ मतको अग्रता, पछ्याउँदै एमालेका ठगुन्ना

काठमाडौँ – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री तथा नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको आग्रता कायमै रहेको छ । ८ हजार ८सय ३१ मत गणना हुँदा काँग्रेसका बडूले ४ हजार ५१६ मत प्राप्त गरेका छन् भने नेकपा एमाले ठगुन्नाले ४ हजार ७४ मत प्राप्त गरेका छन् । अहिले सम्म बडूले सुरुदेखि नै अग्रता कायम राखेका छन् । अहिले बडूले ४ सय ४२ मतले अग्रता लिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार