नवलपरासी १ मा विनोद चौधरीलाई पछि पारे घन्टीका महेन्द्रले

काठमाडौँ – नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८६९ मत ल्याएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी यहाँ पछि परेका छन्। त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार