झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता

काँकडभिट्टा – झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार