भोट हाल्न गएका वृद्धको मृत्यु

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको तेह्रथुमको लालीगुराँसमा मृत्यु भएको छ। लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए।

उनका अनुसार मतदानका लागि लाम बस्ने क्रममा लिम्बूको मृत्यु भएको हो। मृत्युको कारण खुल्न सकेको छैन।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार