कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार भिमलको रुखमा स्याउला काट्ने बेला उनलाई करेन्ट लागेको हो।

Dengue

‘भिमलको हाँगा मेनलाइनमा छोइएको रहेछ, उहाँको घटनास्थलमै मृत्यु भयो’, डीएसपी शाहले भने। विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार