अमृत नाथको नयाँ सानो पर्दाको चलचित्र ‘म गरिब’ सार्वजनिकको तयारी

काठमाडाैँ – बर्तमात समयमा चर्चामा आएका कलाकार अमृत नाथको नयाँ सानो पर्दाको चलचित्र ‘म गरिब ‘ आउने भएको छ । नरेन्द्र जोशी हगुल्टोको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको छायांकन बिमल ढकाल लगायतको टिमले गरेको छ । यसैगरी चलचित्र सम्पादन ललित सिँह साउदले गरेका छन् ।

यसै गरि नायिकाको भूमिका सिर्जना लामाले निर्वाह गर्नुभएको छ भने नायकको भूमिका अमृत नाथले गरेका छन । अमृत नाथले उक्त चलचित्र लेखन समेत गरेका छन् ।
आफ्नै सिर्जनामा रहेको उक्त चलचित्रको अहिले बजारमा पोष्टर सार्वजनिक भएको र  उक्त चलचित्र कार्तिक २७ गते सार्वजनिक हुने अमृत नाथले बताएका छ्न । दर्शकले पोष्टर देख्दा नै अत्याधिक माया दिएका छन् भने उक्त चलचित्र अमृत नाथ युट्युबबाट रिलिज हुने छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार