राष्ट्रिय स्वतन्त्र पार्टीको घाेषणापत्र : ‘राइट टु रिकल’, ‘राइट टु रिजेक्ट’ व्यवस्था लागू गरिने

काठमाडौँ  – रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घाेषणापत्र सार्वजनिक गरेकाे छ । आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरी पार्टीले घाेषणापत्र सार्वजनिक गरेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी घाेषणापत्र २४ शीर्षकमा समावेश छ । घाेषणापत्रमा निर्वाचन प्रक्रियामा सुधार गर्ने जनाइएकाे छ । त्यसका लागि अनुपस्थित मतदान पद्धति, ‘राइट टु रिकल’, ‘राइट टु रिजेक्ट’ व्यवस्था लागू गरिने उल्लेख छ । यस्तै झन्झटरहित सरकारी सेवाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनकाे वाचा गरेकाे छ । साथै भ्रष्टाचार देश विकासकाे प्रमुख बाधव भएकाले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत पार्टीकाे घाेषणापत्रमा उल्लेख छ ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार