नेकपा (एकीकृत समाजवादी) पार्टीको ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने

काठमाडाै‌ – नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले आज चुनावी घोषणपत्र सार्वजनिक गर्दै उक्त नीति लिने घोषणा गरेको हो ।

‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरि व्यवस्था मिलाइने घोषणा पत्रमा उल्लेख गरिएको छ । ‘यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि शेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार