चर्चित टिकटकर ‘मिस पबी’ अभिनीत गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित टिकटकर पबी साकी’मिस पबी’ र माेडेल आकाश कार्कीको अभिनय रहेको ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

गीतको भिडिओमा आकाश र पबी रोमान्टिक अवतारमा देखिएका छन्। पबी सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी छिन्। गीतमा कोमल सोबको स्वर, संगीत र शब्द रहेको छ भने गम्भिर विष्टले गीतको भिडिओ निर्देशन गरेका हुन्। भिडिओमा पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ। मिस पबी सुदूरपश्चिमकी चर्चित टिकटकर हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार