डा. भीम रावलले भने – ‘उचित समयमा बोल्ने नै छु’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए। ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,’ उनले भनेका छन्।

आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि बताएका छन्। उनले यस विषयमा प्रतिक्रिया दिइनसकेको र उचित समयमा बोल्ने बताएका हुन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार