दार्चुलाबाट काँग्रेस नेता बडूले गराए उम्मेदवारी दर्ता, प्रदेशमा विक्रम र मानबहादुर

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर बडूले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि बडूले २ पटक जित हासिल गरेका छन् भने ३ पटक पराजित भएका छन् । बडू गठबन्धनका साझा उम्मेदवार हुन् ।

Seti Hospital

यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा‘क’ का लागि नेपाली काँग्रेसका विक्रम धामीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा‘ख’ का लागि नेकपा माओवादी केन्द्र बाट मानबहादुर धामी ‘सन्तोष’ले उम्मेदवारी दर्ता गराएका छन् । मानबहादुर सुदूरपश्चि प्रदेश सरकारका मन्त्री समेत हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार