राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मनोनयन दर्ता गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट लामिछानेले प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गरेका हुन् ।

चितवन २ मा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार रहेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार