प्रधानमन्त्री देउवाले वारेस नामामार्फत् गरे पत्नी आरजू राणाबाट उम्मेदवारी दर्ता

काठमाडाै –  कार्य व्यस्तताका कारण  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न गृह जिल्ला डडेल्धुरा जानुभएनन् । उहाँले वारेस नामामार्फत् चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाद्वारा दर्ता गराएका छन् ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातर चुनाव जित्दै आएका छन्।देउवाविरूद्ध यसपटक नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा छन्। मल्ललाई एमालेको समर्थन छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार