नायिका तथा राप्रपाकी नेता रेखा थापाले गरिन मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता

काठमाडाैं – नायिका तथा राप्रपाकी नेता रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन् ।

आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्। उनले आफ्नो राजनीतिक यात्रा समयको माग भएको र जनताको सेवाका लागि भएको बताइन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार