जनता समाजवादी पार्टीको एमालेसँग चुनावी तालमेल

काठमाडौं – सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी तालमेलको सहमति गरेका छन् ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ । एमालेले प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशको १ (ख)मा पनि सघाउने सहमति भएको छ ।

Dengue

जसपाले एमालेलाई ३५ सिटमा सघाउने सहमति भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार