लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।  जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ पुलबाट भीमदत्त नगरपालिका-१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका-१० बस्ने बिमल बिस्ट पक्राउ परेका हुन् ।

दुबै जनालाई १ दश्मलव ८८ ग्राम खैरो हेरोक्ष्नसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार