धनगढीबाट फरार प्रतिवादी युवती पक्राउ

धनगढी : कैलालीको धनगढीबाट फरार प्रतिवादी युवती पक्राउ परेकी छिन । जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ८ महिना १८ दिन कैद सजाय तोकिएकी युवती पक्राउ परेकी हुन ।

पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका – २ की २२ वर्षीय अनुषा उपाध्याय रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सोमबार उनलाई धनगढी उपमहानगरपालिका – १ पशुपती टोलबाट पक्राउ गरिएको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार