कैलाली : कैलाली गोदावरी नगरपालिकाका पूर्व वडा सदस्य दलबहादुर बिकको निधन भएको हो। शनिबार बिकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन्।
२०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दनुहोस्