६० दिनसम्म पनि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन बिना सूचना काटिने

Call24News

धनगढी : मिटर रिडिङ्ग गरेको ६० दिन पुरा भइसक्दा पनि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन बिना सूचना लाइने काटिने भएको छ।

सो अवधिसम्म महसुल नबुझाउने ग्राहकको विद्युत लाइन बिना सूचना जुनसुकै समयमा पनि काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ।

SHIKHAR COOL TECH

धनगढी विद्युत वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम धमाधम भइरहेको भन्दै सूचना नै जारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार