कैलाली : कैलालीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जानकी गाउँपालिका-७ गोलौरीका ५५ वर्षीय केशराम महतो आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्