कैलालीको अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु !

Call24News

कैलाली : कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु भएको छ ।

सिटिस्कयान सेवाको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उनले नया थपिएको सेवाले यस क्षेत्रको स्वास्थ सेवामा ठूलो योगदान पुग्ने बताए ।

धनगढी सूचना

२०७९ सालमा स्थापना भएको हस्पिटलमा करिब साढे ४ करोडको लागतमा सिटिस्कयान सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष आनन्द पाठकके बताए ।

उनले अत्तरियामा प्रहिलो पटक सिटिस्कयान सेवाको सुरुवात गरिएको बताउदै अबका दिनमा यस क्षेत्रका मानिसले बाहिर जान नपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार