बैतडी र बझाङका दुई युवक खैरोहेरोनसहित कैलालीबाट पक्राउ

धनगढी : बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय हेमन्त कार्की र बझाङको केदारस्यु गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २० वर्षीय पारस रावल पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

३२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार