बझाङ : बझाङमा भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ । मंगलबार पनि धमेना केन्द्रबिन्दुबनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्