घाँस काट्ने क्रममा डडेल्धुराकी एक महिलाको मृत्यु

धनगढी : डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिका९३ बन्टलीमा घाँस काट्ने क्रममा किसन धामीको श्रीमती ४३ वर्षीया गौरी देवी धामीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार