कञ्चनपुर : कञ्चनपुरमा २ लाखभन्दा बढी मूल्यको अबैध सामान बरामद गरिएको छ।
वडा प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले २ लाख ९ हजार एक सय मूल्यको सामान बरामद गरेको हो।
बरामद गरिएको हार्डवेरका सामान, कपडा र कस्मेटिक भन्सार कार्यालय पठाइएको छ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्