अटोको ठक्करबाट एक महिला गम्भीर घाइते

कैलाली : कैलालीको गोदावरीमा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।

गोदावरी नगरपालिका–५ गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएकी हुन ।

धनगढी सूचना

घाइते महिलाको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अटो चालक गोदावरी–५ का खेमसिँ बोहरालाई नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार